🔥नेपालको भूगोल 🔥Nepalko bhugol || अब यसरी पढौँ सूत्रै सूत्रबाट

Опубликовано: 26 Август 2024
на канале: Forestry loksewa trick
2,752
122

🔥नेपालको भूगोल 🔥Nepalko bhugol || अब यसरी पढौँ सूत्रै सूत्रबाट
आजको भिडियोमा नेपालको भूगोल जिरो लेभलदेखि हार्ड लेभल सम्म सूत्रद्वारा अध्ययन गर्नेछौं आशा छ भिडियोको कुरा भिडियोमै याद हुनेछ। नेपालको भूगोल सम्बन्धी अन्य भिडियोहरू पहिला पनि अपलोड भइसकेका छन् कृपया च्यानलमा भिजिट गरेर हेर्न सक्नुहुन्छ र च्यानललाई सब्स्क्राइब गरी यस च्यानलको सदस्य बन्न सक्नुहुन्छ।
_____________________________________________________________

------------Chapters------- ❤️All are in tricks❤️
00:00 Intro
00:54 नेपालको अवस्थिति अक्षांश र देशान्तर
03:23 नेपालको क्षेत्रफल
06:48 नेपालको नयाँ नक्सा
08:02 नेपालको समुन्द्रसँगको सिमाना
09:11 नेपालले ओकटेको भूभाग र नेपालको आकार
12:02 सुगौली सन्धि
15:28 नेपालबाट सबैभन्दा नजिकको
18:03 नेपालको राजधानीबाट सार्क राष्ट्रको राजधानी
19:26 नेपालको तुलना अन्य देशहरूसँग
20:06 नेपालको प्रमाणिक समय
24:10 नेपालको पूर्वपश्चिम लम्बाइ र उत्तर दक्षिण चौडाई
26:06 नेपालको राष्ट्रिय सिमाना
27:29 नेपालका पूर्व पश्चिम उत्तर दक्षिण बिन्दुहरू
30:12 नेपालको जमिन र पानीले ओगाटेको भूभाग
30:48 नेपालको अन्तर्राष्ट्रिय सिमाना
35:05 Outro

#nepalkobhugol
#sugaulisandhi
#geographyofnepal
#forestrylocksewatrick
#नेपालकोभूगोल
#gkwithtrick

Useful For:-
Kharidar l Nasu l Section officer l Banking l Nepal Army l Nepal Police l Pradesh locksewa l TSC I Pray.sa tayari I Ranger I Forester I DFO I and other competitive exams

Channel contents:-
Forestry related GK in trick
Current Affairs in trick
GK in trick

SUBSCRIBE:- Forestry Locksewa trick
   / @forestrylocksewap